Browsing by Subject "क्रियापद Kriyapad"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access नेपाली र सादरी भाषामा आदरार्थी प्रयोग : तुलनात्मक अध्ययन Nepali r saadri bhashama adrarthi prayog : tulnatmak adhyayan(University of North Bengal, 2018) सुन्दास Sundas, आदर्श Adarshयस लेखमा नेपाली र सादरी भाषामा पाइने आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूका दृष्टान्तलाई ध्यानमा राखेर तुलनात्मक अध्ययन गरिएको छ। मौलिकता र व्याकरण व्यवस्थाका कारण प्रत्येक भाषामा आ-आफ्नै प्रकारका विशेषता हुन्छन्। यहाँ नेपाली र सादरी भाषाका मानक व्याकरण व्यवस्थालाई आधार बनाई यी भाषाका आदरार्थी प्रयोगहरूको तुलनात्मक अध्ययन गरिएको छ। दुवै भाषाका आदरार्थी प्रयोगहरूमा के कस्ता साम्य र वैषम्य छन् ती देखाइएका छन्।