Repository logo
Home
Communities & Collections
All of NBU-IR
Log In
New user? Click here to register.Have you forgotten your password?
  1. Home
  2. Browse by Subject

Browsing by Subject "नेपाली कविता Nepali kavita"

Filter results by typing the first few letters
Now showing 1 - 1 of 1
  • Results Per Page
  • Sort Options
  • Thumbnail Image
    ItemOpen Access
    उत्तर उत्तरआधुनिकतावादका सन्दर्भमा समकालीन नेपाली कविता Uttar uttaradhuniktabadka sandarvma samkalinnepali kavita
    (University of North Bengal, 2019) बस्नेत Basnet, कबीर Kabir
    यस शोधपत्रले उत्तर उत्तरआधुनिकवादको एउटा समालोचनात्मक अवधारणा प्रस्तुत गरेको छ। उत्तरआधुनिकताका सन्दर्भमा उत्तर उत्तरआधुनिकताका प्रमुख विशेषतालगायत यसको जन्म अनि अवधारणा केलाउने प्रयास यसमा गरिएको छ। नवउदारतावाद, भूमण्डलीकरण अनि उत्तर उत्तरआधुनिकताको सम्बन्ध केलाउँदै कुन आर्थिक-राजनैतिक -सास्कृतिक परिवेशमा उत्तर उत्तरआधुनिकताको जन्म भयो त्यसको तर्कसङ्गत विश्लेषण गरिएको छ साथै उत्तरआधुनिकताले कसरी मानविकी अनि समाजशास्रीय अवधारणाहरूलाई प्रभावित गर्ने माध्यमका रूपमा काम गर्दै उपभोक्तावादलाई प्रोत्साहित गरिरहेको छ अनि यिनीहरूलाई केवल सैद्धान्तिक दृष्टिकोणका रूपमा मात्र स्थापित गर्दै वित्तीय पुँजीवाद अनि अमेरिकेली नव रूढिवादलाई विधिसम्मतबनाउने प्रयास गरिरहेको छ त्यसको पनि आलोचना गरिएको छ। उत्तर उत्तरआधुनिकतावादी दृष्टिकोणले नेपाली कवितालाई कसरी हेर्न सकिन्छ त्यसको विश्लेषण पनि यसमा गरिएको छ।
NBU-IR

The NBU Institutional Repository is managed by University Library, University of North Bengal. For any related queries feel free to contact with us at anytime.

Useful Links

  • Home
  • Cookie settings
  • Privacy policy
  • End User Agreement
  • Send Feedback

Our Services

  • University Library
  • NBU
  • Shodhganga
  • Plagiarism Check
  • DrillBit-Extrim

Contact Us

University Library
University of North Bengal
Raja Rammohunpur
PO-NBU, Dist-Darjeeling, PIN-734013
West Bengal, India.

Email: ir-help@nbu.ac.in

University Library, NBU copyright © 2002-2025