Browsing by Subject "पूर्वप्रसङ्ग Purbprasang"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access शैलीय उपकरणका रूपमा उत्तरगर्भ प्रश्न : सन्दर्भमा परालको आगो कथा Shoiliyo upkaranka rupma uttarmarg prashna: sandarvma paralako agou(University of North Bengal, 2019) शर्मा Sharma, सिबेन Shibenप्रस्तुत लेखमा उत्तरगर्भ प्रश्नलाई एउटा शैलीय उपकरणका रूपमा चिनाउँदै कथाकार गुरुप्रसाद मैनालीकृत परालको आगो' कथामा प्रयुक्त उत्तरगर्भ प्रश्नका सूचीसहित तिनको विश्लेषण गरिएको छ। कथाका अर्थमा गम्भीरता ल्याउन र कलात्मक उत्कर्ष दिन तिनले कसरी सहयोग पुच्याएका छन् भन्ने कुरामाथि प्रकाश पारिएको छ। अध्ययनका निम्ति घनश्याम नेपालको शैलीविज्ञान तथा भोलानाथ तिवारीको व्यावहारिक शैलीविज्ञानमा प्रतिपादित विवेचनालाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ।