Browsing by Subject "Katha कथा"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access 'Kathakarko aankha' katha ko bigha paripati 'कथाकारको आँखा' कथा को बिघा परिपाटी(University of North Bengal, 2022) Patna पत्न, Yogesh योगेशसञ्जय विष्ट भारतीय नेपाली कथाका क्षेत्रमा एकजना स्थापित कथाकार हुन्। शब्दान्त (ई सं १९९३), अस्तचालतिर (ई सं २००७) र जुनजस्तै घाम (ई सं २०१५) उनका प्रकाशित कथा सङ्ग्रह हुन्। उनका कथाहरूको अध्ययन विभिन्न दृष्टिकोणबाट गर्न सकिन्छ। उनका प्रत्येक कथाले नै पाठकलाई विविध प्रकारले प्रभाव पारेको हुन्छ। अर्थात् एउटा पछि अर्को उत्कृष्ट कथा लेख्ने कथाकारहरूमध्ये उनी एकजना हुन्। उनको ‘कथाकारको आँखा’ कथा बेग्लै परिपाटीको देखिन्छ। यो कथा कथा विधाले भन्दै आएको पारम्परिक संरचनालाई चुनौती दिएर निर्माण भएको छ। यस कारण यस शोध पत्रमा उनका धेरैवटा कथाहरूमध्ये ‘कथाकारको आँखा’ कथाको विधा परिपाटी हेर्ने काम गरिएको छ।