Pradip Gurungka kathama chitrit dampattya sangkatko bibechna प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना

dc.contributor.authorBishwakarma विश्वकर्मा, Rajib राजीव
dc.date.accessioned2023-03-21T11:18:01Z
dc.date.available2023-03-21T11:18:01Z
dc.date.issued2022
dc.description.abstractप्रदीप गुरुङ सामाजिक यथार्थलाई विषय बनाएर कथा लेख्ने प्रभावशाली कथाकार हुन्। उनका कथामा समाजमा घटित विसङ्गतिहरूको कडी समाउन सक्ने आलोचनात्मक सामाजिक यथार्थवादी प्रवृत्ति पाइन्छ। विविध सामाजिक समस्याजस्तै दाम्पत्य सङ्कटको चित्रण गरिएका उनका धेरै कथाहरू पाइन्छन्। यस कारण यस शोध पत्रमा ती कथामा चित्रित दाम्पत्य सङ्कटका विविध रूपको विवेचना गर्ने लक्ष्य राखिएको छ। दाम्पत्य सङ्कटका कारणहरू स्पष्ट पार्न सामाजिक, आर्थिक, नैतिक तथा मनोवैज्ञानिक समस्याका रूपमा सम्बन्धित विषयको अध्ययन गरिएको छ। ‘घरपैँचो’, ‘यथास्थिति’, ‘बदलिँदो रङ् मनको’, ‘विङ्सगति : एउटा क्रमको’, ‘अनास्थाका पलहरू’, ‘बिरिमफूल’, ‘नि नि, लै लै निरमाया’, ‘भ्रमित’, ‘मिल्ने मन’, ‘लाशजस्तो इच्छा’, ‘गुम्फन’, ‘लावारिश उपहार’ जस्ता कथामा पारिवारिक जीवन र नाता सम्बन्धहरूमध्ये दाम्पत्य सङ्कटको चित्रणले के कस्तो दशा र दिशा निर्देश गरेको छ भन्ने कुरो स्पष्ट पार्न यससम्बन्धी विविध पक्षहरूको विश्‍लेषणात्मक अध्ययन गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4818
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectPradip Gurung प्रदीप गुरुङen_US
dc.subjectDampattya sankat दाम्पत्य सङ्कटen_US
dc.subjectNepali katha नेपाली कथाen_US
dc.titlePradip Gurungka kathama chitrit dampattya sangkatko bibechna प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचनाen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 9, No. 12-14, June-2021, December-2022, pp. 59-66en_US
dc.typeArticleen_US
periodical.editorParajuli, Pushkar
periodical.issueNumber12-14
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd66
periodical.pageStart59
periodical.volumeNumber9

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Abhijnan_Vol. 9, No. 12-14_6.pdf
Size:
474.81 KB
Format:
Adobe Portable Document Format
Description:
Pradip Gurungka kathama chitrit dampattya sangkatko bibechna प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना

License bundle

Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: