उत्तर उत्तरआधुनिकतावादका सन्दर्भमा समकालीन नेपाली कविता Uttar uttaradhuniktabadka sandarvma samkalinnepali kavita

dc.contributor.authorबस्नेत Basnet, कबीर Kabir
dc.date.accessioned2022-07-04T11:13:42Z
dc.date.available2022-07-04T11:13:42Z
dc.date.issued2019
dc.description.abstractयस शोधपत्रले उत्तर उत्तरआधुनिकवादको एउटा समालोचनात्मक अवधारणा प्रस्तुत गरेको छ। उत्तरआधुनिकताका सन्दर्भमा उत्तर उत्तरआधुनिकताका प्रमुख विशेषतालगायत यसको जन्म अनि अवधारणा केलाउने प्रयास यसमा गरिएको छ। नवउदारतावाद, भूमण्डलीकरण अनि उत्तर उत्तरआधुनिकताको सम्बन्ध केलाउँदै कुन आर्थिक-राजनैतिक -सास्कृतिक परिवेशमा उत्तर उत्तरआधुनिकताको जन्म भयो त्यसको तर्कसङ्गत विश्लेषण गरिएको छ साथै उत्तरआधुनिकताले कसरी मानविकी अनि समाजशास्रीय अवधारणाहरूलाई प्रभावित गर्ने माध्यमका रूपमा काम गर्दै उपभोक्तावादलाई प्रोत्साहित गरिरहेको छ अनि यिनीहरूलाई केवल सैद्धान्तिक दृष्टिकोणका रूपमा मात्र स्थापित गर्दै वित्तीय पुँजीवाद अनि अमेरिकेली नव रूढिवादलाई विधिसम्मतबनाउने प्रयास गरिरहेको छ त्यसको पनि आलोचना गरिएको छ। उत्तर उत्तरआधुनिकतावादी दृष्टिकोणले नेपाली कवितालाई कसरी हेर्न सकिन्छ त्यसको विश्लेषण पनि यसमा गरिएको छ।en_US
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4582
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectपुँजीवाद Punjibaden_US
dc.subjectआर्थिक सङ्कट Arthik sangkaten_US
dc.subjectमानविकी Manobikien_US
dc.subjectसमाजशास्र Samajshastraen_US
dc.subjectनेपाली कविता Nepali kavitaen_US
dc.subjectभूमण्डलीकरण Bhumandalikaranen_US
dc.titleउत्तर उत्तरआधुनिकतावादका सन्दर्भमा समकालीन नेपाली कविता Uttar uttaradhuniktabadka sandarvma samkalinnepali kavitaen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 8, No. 10, January-June-2019, pp. 30-42en_US
dc.typeArticleen_US
periodical.editorNepal, Ghanshyam
periodical.issueNumber10
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd42
periodical.pageStart30
periodical.volumeNumber8

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Abhijnan_Jan_June_2019-03.pdf
Size:
111.61 KB
Format:
Adobe Portable Document Format
Description:
Uttar uttaradhuniktabadka sandarvma samkalinnepali kavita

License bundle

Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: