"विपना कतिपय" का कथाहरूमा पाइने लोकतत्त्व "Bipna katipay" ka kathaharuma paine loktatwa
DOI
Access Status
This content is available to Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Type
Article
Date
2019
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Nepal, Ghanshyam
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
128Downloads
89Advisor
Editor
Abstract
प्रस्तुत लेखमा इन्द्रबहादुर राईको पहिलो कथासङ्ग्रह विपना कतिपयका केही कथाहरूमा
पाइने लोकतात्विक सन्दर्भहरूको अध्ययन गरिएको छ। लोककवार्ताले मानिसको सम्पूर्ण ज्ञानलाई
समेटेको पाइन्छ। लोकवार्ता एउटा व्यापक क्षेत्र भएकाले यसका विभिन्न सङ्घटक तत्त्वहरू हुन्छन् जसलाई
निश्चित सङ्ख्यामा विभाजन गर्न सकिँदैन। तसर्थ यहाँ लोकविश्वास, लोककौशल, लोक प्रचलन र
न्याय प्रणाली, उखान अनि वाग्धारा तथा लोकबोलीजस्ता लोकतत्त्वहरूको मात्र अध्ययन विश्लेषण
गरिएको छ। यसका साथै इन्द्रबहादुर राईको विपना कतिपय कथासङ्ग्रहका कथाहरू लोकतत्त्व
प्रयोगका दृष्टिले कति सफल छन् भन्ने अध्ययन गर्दै राइलाई लोकताच्विक सन्दर्भहरू प्रयोग गरी कथा
लेख्ने सशक्त कथाकारका रूपमा चिनाउने प्रयास गरिएको छ।
Description
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
8
Issue Number
10
ISSN No
0976-1640
eISSN No
Pages
Pages
43 - 53