Nepali kabitama khadya sanskritiko rupak नेपाली कवितामा खाद्य संस्कृतिको रूपक

DOI

Access Status

Thumbnail Image

Type

Article

Date

2023

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli पराजुली, Pushkar पुष्कर
Magar मगर, Krishnamaya कृष्णमाया

Journal ISSN

Volume Title

Publisher

University of North bengal

Statistics

Total views and downloads
Views
22
Downloads
16

Advisor

Editor

Abstract

खाद्य मानव जीवनका लागि आधारभूत र अपिहार्य वस्तु हो जसका अभावमा जीवन असम्भव छ। खाद्यको उद्देश्य भोक शान्त गराउनु, स्वाद दिनु अनि पोषण दिनु मात्र नभएर यसले हाम्रा आचार विचार, चिन्तन मनन, स्वभाव, संस्कार, व्यवहार, सभ्यता र संस्कृति पनि निर्माण गरिआएका हुन्छन्। कुनै काँचो खाद्य वस्तुलाई पकवानसम्म रूपान्तरण गर्दा यसले खाद्य संस्कृतिका अन्य अभिव्यक्ति र विकल्प वहन गरिसकेको हुन्छ। यसैले यो खाद्य संस्कृतिको संवाहक पनि हो। खाद्य अध्ययन अनि यसका निर्माण प्रक्रियाको प्रतिनिधित्वसँग यो यति जटिल रूपमा बाँधिएको हुन्छ जसले मानव जातिका लागि पोषण पक्षको अंश मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक अनि धार्मिक रूपमा पनि यसको गहिरो महत्व हुन्छ । साहित्यमा विशेष गरी खाद्यसित काल्पनिकता गाँसिएर आउँदा भाषाका माध्यमद्वारा निर्मित पाठहरूले खाद्यलाई तुरुन्तै सांस्कृतिक पाठको रूपमा अन्तर्ज्ञानुशासनसित पनि जोड्ने आग्रह गर्दछ। यसो हुँदा साहित्यिक पाठमा खाद्यले वैकल्पिक रचनात्मकता, भाषिक र सांस्कृतिक सम्भावनाका अरू रूपकहरू निर्माण गर्दछ। खाद्यको साहित्यिक अभिव्यक्तिले खाना वरपरका अभ्यासहरूको बहुअर्थी सम्भावना र सम्भाव्यताहरू अन्वेषण गर्न प्रशस्त मार्ग प्रदान गर्दछ। खाद्यले लोकाचार कसरी निर्माण गर्दछ अनि यस्ता लोकाचारको प्रकृतिबारे विवेचन गर्न साहित्यले कसरी सहयोग गर्दछ भन्ने कुराको शोध नै यस लेखको लक्ष्य हो। यस शोध लेखमा खाद्य संस्कृतिका माध्यमद्वारा केही नेपाली कवितामा खाद्यका अभिव्यक्तिले निर्माण गरेका रूपकहरू केलाउने प्रयत्न गरिएको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

10

Issue Number

15-16

ISSN No

0976-1640

eISSN No

Pages

Pages

13 - 22

Endorsement

Review

Supplemented By

Referenced By