Shabdarth sambandh शब्दार्थ सम्बन्ध

dc.contributor.authorBisht बिष्ट, Sanjay सञ्जय
dc.date.accessioned2023-03-21T06:58:31Z
dc.date.available2023-03-21T06:58:31Z
dc.date.issued2022
dc.description.abstractयस लेखमा ‘शब्द’को अर्थ, ‘अर्थ’को ‘अर्थ’, शब्द र पदमाझको भिन्नता, शब्द र अर्थमाझको सम्बन्ध आदि बारे चर्चा गरिएको छ। पूर्वीय मीमांसा दार्शनिक अनि वैयाकरणहरूले यस सन्दर्भमा व्यापक विस्तृत चर्चा गरेका छन्। यहाँ तिनीहरूकै वैज्ञानिक र विद्वत् भनाइका आधारमा शब्द र अर्थको नित्यानित्य सम्बन्धबारे चर्चा गरिएको छ। यस सन्दर्भमा मुख्यतः वाक्यपदीयकार भर्तृहरि, महाभाष्यकार पतञ्जलि, सूत्रकार पाणिनि अनि अन्विताहितानवादी र अभिहितान्वयवादी मीमांसा दार्शनिकहरूका मतलाई आधार स्वरूप ग्रहण गरिएको छ। व्यवहारमा अर्थ प्रतीति कसरी हुन्छ? अर्थ भन्ने कुरो शब्दको लाग्दछ कि वाक्यको? शाब्दिक अर्थ र पदीय अर्थ एउटै हुन् कि बेग्ला बेग्लै? शब्द एकार्थक हुन्छ? अथवा शब्दको अर्थ निर्दिष्ट हुन्छ? यदि एकार्थक मानिएकै शब्दको अर्थ पनि निर्दिष्ट हुँदैन भने यस्ता र अनेकार्थक शब्दको अर्थ निर्णयका उपायहरू के के हुन सक्छन् भन्ने कुराबारे यस लेखमा चर्चा गरिएको छ। यीबाहेक ‘सङ्केतग्रह’ भनेको के हो? र व्यवहारमा सङ्केतग्रहको प्रक्रिया कस्तो हुन्छ? भन्ने विषयमा पनि यस लेखमा सामान्य चर्चा गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4813
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectShabd शब्दen_US
dc.subjectArth अर्थen_US
dc.subjectShabd Sambandh शब्दार्थ सम्बन्धen_US
dc.subjectBakyarth बक्यार्थen_US
dc.subjectArth Pratiti अर्थ प्रतीतिen_US
dc.titleShabdarth sambandh शब्दार्थ सम्बन्धen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 9, No. 12-14, June-2021, December-2022, pp. 1-19en_US
dc.typeArticleen_US
periodical.editorParajuli, Pushkar
periodical.issueNumber12-14
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd19
periodical.pageStart1
periodical.volumeNumber9

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Abhijnan_Vol. 9, No. 12-14_1.pdf
Size:
556.92 KB
Format:
Adobe Portable Document Format
Description:
Shabdarth sambandh शब्दार्थ सम्बन्ध

License bundle

Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: