'Kathakarko aankha' katha ko bigha paripati 'कथाकारको आँखा' कथा को बिघा परिपाटी

dc.contributor.authorPatna पत्न, Yogesh योगेश
dc.date.accessioned2023-03-21T08:17:59Z
dc.date.available2023-03-21T08:17:59Z
dc.date.issued2022
dc.description.abstractसञ्जय विष्ट भारतीय नेपाली कथाका क्षेत्रमा एकजना स्थापित कथाकार हुन्। शब्दान्त (ई सं १९९३), अस्तचालतिर (ई सं २००७) र जुनजस्तै घाम (ई सं २०१५) उनका प्रकाशित कथा सङ्ग्रह हुन्। उनका कथाहरूको अध्ययन विभिन्न दृष्टिकोणबाट गर्न सकिन्छ। उनका प्रत्येक कथाले नै पाठकलाई विविध प्रकारले प्रभाव पारेको हुन्छ। अर्थात् एउटा पछि अर्को उत्कृष्ट कथा लेख्ने कथाकारहरूमध्ये उनी एकजना हुन्। उनको ‘कथाकारको आँखा’ कथा बेग्लै परिपाटीको देखिन्छ। यो कथा कथा विधाले भन्दै आएको पारम्परिक संरचनालाई चुनौती दिएर निर्माण भएको छ। यस कारण यस शोध पत्रमा उनका धेरैवटा कथाहरूमध्ये ‘कथाकारको आँखा’ कथाको विधा परिपाटी हेर्ने काम गरिएको छ।
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4815
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectNepali नेपालीen_US
dc.subjectBigha बिघाen_US
dc.subjectKatha कथाen_US
dc.subjectparipati परिपाटीen_US
dc.title'Kathakarko aankha' katha ko bigha paripati 'कथाकारको आँखा' कथा को बिघा परिपाटीen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 9, No. 12-14, June-2021, December-2022, pp. 37- 42en_US
dc.typeArticleen_US
periodical.editorParajuli, Pushkar
periodical.issueNumber12-14
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd42
periodical.pageStart37
periodical.volumeNumber9

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Abhijnan_Vol. 9, No. 12-14_3.pdf
Size:
455.79 KB
Format:
Adobe Portable Document Format
Description:
'Kathakarko aankha' katha ko bigha paripati 'कथाकारको आँखा' कथा को बिघा परिपाटी

License bundle

Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: