शिवकुमार राईको 'पुत्लो' क पाइने बालचरित्रको अध्ययन 'Shivkumar Raiko putlo' ka paine balcharitrako adhyayan
DOI
Access Status
This content is available to Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Type
Article
Date
2018
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Nepal, Ghanshyam
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
54Downloads
37Authors
विश्वकर्म Biswakarma, विक्रम Bikram
Advisor
Editor
Abstract
यस लेखमा कथाकार शिवकुमार राईको 'पुत्लो' कथामा प्रयुक्त प्रमुख बालपात्रको
चरित्रलाई चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारमा अध्ययन-विश्लेषण गरिएको छ।
यस क्रममा पात्र र चरित्रमाझको भिन्नतालाई सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ भने चरित्र विश्लेषणको
मनोविश्लेषणात्मक पद्धतिका आधारहरूलाई सविस्तार चिनाउने प्रयास गरिएको छ। यसका निम्ति
'मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान' नामक पुस्तकमा दुर्गाबहादुर घर्ती (वि स २0६७)-
ले प्रस्तुत गरेका पात्रविश्लेषणको मनोविश्लेषणात्मक पद्धतिलाई आधारस्वरूप ग्रहण गरिएको छ भने
अन्यान्य मनोवैज्ञानिक एवम् विद्वान्, समीक्षकहरूद्वारा प्रतिपादित विचार, विवेचनाहरूको पनि सहयोग
लिइएको छ।
Description
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
7
Issue Number
8-9
ISSN No
0976-1640
eISSN No
Pages
Pages
46 - 62