Krira sahityaka sandarbhma Purna Raiko 'Jay Bijay' katha क्रीडा साहित्यका सन्दर्भमा पूर्ण राईको ‘जय-विजय’ कथा
DOI
Access Status
This content is available to Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Type
Article
Date
2023
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Parajuli पराजुली, Pushkar पुष्कर
Magar मगर, Krishnamaya कृष्णमाया
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
25Downloads
11Authors
Advisor
Editor
Abstract
‘क्रीडा’को शाब्दिक अर्थ खेल हो। यस शब्दलाई संस्कृत भाषाको स्त्रीलिङ्गी शब्द मानिन्छ। एउटा सङ्गठित, प्रतिस्पर्धात्मक तथा प्रशिक्षित शारीरिक गतिविधि जसमा प्रतिबद्धता तथा निष्पक्षता रहन्छ त्यसलाई क्रीडा तथा खेल भनिन्छ। वास्तवमा क्रीडा भन्नाले मन बहलाउनाका निम्ति गरिने क्रिया, खेल आदि भन्ने बुझिन्छ। क्रीडा अथवा खेललाई मानव शरीरको औषधि मानिन्छ। यसले शरीरमा उत्पन्न हुने विभिन्न रोग, विकार, कुभावना, कुविचार आदिको हरण गर्दछ। यसैले क्रीडा साहित्य सम्पूर्ण नेपाली साहित्यमा एउटा नयाँ विषय हो। यसको अवधारणा र सैद्धान्तिक आधार नेपाली साहित्यमा पूर्ण रूपमा स्थापित भइसकेको पाइँदैन। क्रीडा साहित्य भनेको ‘स्पोर्ट्स लिटिरेचर’ होइन। यसले विविध खेलहरूको विवरण प्रस्तुत गर्ने हुनाले ‘गेम लिटरेचर’ भन्न सकिन्छ। कतिपय विद्वान्हरूले क्रीडा साहित्यलाई ‘खेलपरक साहित्य’ पनि भनेका छन्। क्रीडा तथा खेल मनोरञ्जनको विषय मात्र नभएर शिक्षाको विषय पनि हो। यसर्थ प्रस्तुत शोधपत्रमा भारतीय नेपाली कथाकार पूर्ण राईका ‘जय-विजय’ कथाका सन्दर्भमा क्रीडा साहित्यको विश्लेषण गरिएको छ।
Description
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
10
Issue Number
15-16
ISSN No
0976-1640
eISSN No
Pages
Pages
53 - 62