केही नेपाली कवितामा लेप्चा मिथकको प्रयोग Koi nepali kabitama lepcha mithakko prayog

dc.contributor.authorबान्तवा Bantawa, सुमन Suman
dc.date.accessioned2022-06-08T07:36:22Z
dc.date.available2022-06-08T07:36:22Z
dc.date.issued2017
dc.description.abstractसार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ। तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ। यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे-जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ। बीज शब्द : मिथक, पुराकथा, पुराख्यान, आद्यस्वरूप, कविता, लेप्चा, चेक्ता, मायलल्याङ्। सार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ । तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ । यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे - जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ ।en_US
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4484
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectमिथक Mithaken_US
dc.subjectपुराकथा Purakathaen_US
dc.subjectपुराख्यान Purakkhyanen_US
dc.subjectकविता Kabitaen_US
dc.subjectलेप्चा Lepchaen_US
dc.subjectचेक्ता Chektaen_US
dc.titleकेही नेपाली कवितामा लेप्चा मिथकको प्रयोग Koi nepali kabitama lepcha mithakko prayogen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 6, No. 7, July-December-2017, pp. 35-51en_US
dc.typeArticleen_US
periodical.editorDahal, Mohan P.
periodical.editorNepal, Ghanshyam
periodical.editorGhatani, Krishnaraj
periodical.editorParajuli, Pushkar
periodical.issueNumber7
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd51
periodical.pageStart35
periodical.volumeNumber6

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Abhijnan_Vol. 6, July_Dec_2017-03.pdf
Size:
120.72 KB
Format:
Adobe Portable Document Format
Description:
केही नेपाली कवितामा लेप्चा मिथकको प्रयोग