Parabastabik samajma prachlit bhasa परावास्तविक समाजमा प्रचलित भाषा

DOI

Access Status

Thumbnail Image

Type

Article

Date

2023

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli पराजुली, Pushkar पुष्कर
Magar मगर, Krishnamaya कृष्णमाया

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
13
Downloads
8

Authors

Rai राई, Chandra चन्द्रप्रकाश

Advisor

Editor

Abstract

कम्प्युटर र इन्टरनेटको प्रयोगद्वारा वास्तविकतालाई पर सारिने काम भएको छ जसलाई परावास्तविक भनिन्छ। परावास्तविकता सत्य नै हुन् तर ती प्रत्यक्ष हुँदैनन् वा देखिँदैनन्। आजको संसार परावास्तविक संसारका रूपमा बद्लिँदै गइरहेको देखिन्छ किनभने यहाँ हरेक कार्यको निष्पादन प्रत्यक्षमा भन्दा परोक्षमा अधिक हुने गर्छ। परोक्ष रूपमा गरिने कार्य सहज, सरल, सस्तो र छिटो पनि हुँदछ। यसैले परावास्तविक संसारमा मानिसहरूको भिड बढिरहेको देखिन्छ। परावास्तविक संसारमा प्रवेश गर्ने व्यक्तिहरूको समूहलाई परावास्तविक समुदाय वा परावास्तविक समाज भनिन्छ। ती समुदायका मानिसहरूले त्यहाँ गर्ने हरेक कार्य भाषाका माध्यमबाट सम्पन्न हुन्छ। उनीहरूले प्रस्तुत गर्ने अभिव्यक्ति बोली, लिखित, चित्रित रूपमा र चलचित्रद्वारा प्रकट हुन्छ। त्यसमा पनि अधिकतरले लेख्य भाषाद्वारा विचार प्रकट गर्ने गर्छन् वा एक अर्कामा सम्पर्कित हुन्छन्। परावास्तविक समाजका मानिसहरूले प्रयोग गर्ने लेख्य भाषाका विविध अवस्था र रूपलाई संक्षिप्त रूपमा हेर्ने प्रयास यस लेखमा गरिएको छ। साथै यस लेखमा परावास्तविक समाजले प्रयोग गर्ने भाषाको अध्ययनको लागि फेसबुक, व्हाट्स्एप जस्ता सामाजिक सञ्जालमा प्रयुक्त भाषिक विनिमयलाई सन्दर्भको रूपमा प्रयोग गरिनेछ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

10

Issue Number

15-16

ISSN No

0976-1640

eISSN No

Pages

Pages

23 - 32

Endorsement

Review

Supplemented By

Referenced By